दफा १६
अनुमति प्राप्त नगरी हिमालचुली आरोहण गर्नमा प्रतिबन्ध
कुनै पर्वतारोही दलले यस ऐन बमोजिम अनुमति प्राप्त नगरी कुनै हिमालचूली आरोहणगर्न पाउने छैन ।